HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
मन्टेसरीको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने
मन्टेसरीको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने मन्टेसरी तथा प्रि-स्कूलहरूको राष्ट्रिय संगठन मन्टेसरी एशोसिएशन नेपालले काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
गुणस्तरीय शिक्षाका लागि यूएसएआईडीद्वारा ११ अर्ब सहयोग घोषणा
गुणस्तरीय शिक्षाका लागि यूएसएआईडीद्वारा ११ अर्ब सहयोग घोषणा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी)ले गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने घोषणा गरेको छ।