HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
परीक्षा भएको वर्ष दिनपछि फेरि उही विषयको परीक्षा लिंदै त्रिवि
परीक्षा भएको वर्ष दिनपछि फेरि उही विषयको परीक्षा लिंदै त्रिवि स्नातक तह पहिलो वर्षका विद्यार्थीको परीक्षा भएको वर्ष दिनपछि त्रिभुवन विश्वविद्यालयले फेरि परीक्षा लिन लागेको छ।
ढोलाहिटी घटना : मदिरा र आवेग हत्याको मूल कारण
ढोलाहिटी घटना : मदिरा र आवेग हत्याको मूल कारण अधिक मदिरा सेवन गरेका युवाहरू खाजा खान रेस्टुराँमा भेट भएका वेला सामान्य विवादकै कारण दुई जनाको हत्या भएको प्रहरीले जनाएको छ।