HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
मुख्यमन्त्रीसमेत रहेका कर्णाली प्रदेशको नेकपा संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध अविश्वास प्रस्ताव आएको छ। कर्णाली प्रदेशमा रहेका नेकपाका ३३ जना सांसदमध्ये दलका १८ जनाले दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव बुझाएका हुन् ।
काठमाडौं उपत्यकामा २६७२ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै आज देशभर ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।