माओवादी चार महीनापछि सरकारमा
नेकपा (माओवादी केन्द्र) चार महीनापछि फेरि सरकारमा सहभागी भएको छ।
माओवादीले देउवासँग छलफलपछि मन्त्रीको टुंगो लगाउने
नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मन्त्रीको नाम टुंगो लगाउने भएको छ।