HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै पछिल्लो २४ घण्टायता नेपालमा १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशका दुई वटा वडामा छैनन् एउटै व्यवसाय, काठमाडौंमा सबैभन्दा धेरै   देशभित्र एउटा पनि व्यवसाय नभएका गाउँ पनि होलान्? भर्खरै सार्वजनिक आर्थिक गणनाले देखाउँछ, देशका दुई वटा वडामा एउटा पनि व्यवसाय सञ्चालनमा छैनन्। यी दुबै कर्णाली प्रदेश अन्तर्गतका हुन्।