HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
पाँचथरको कुम्मायकमा कांग्रेसका लावती विजयी
पाँचथरको कुम्मायकमा कांग्रेसका लावती विजयी पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बमप्रसाद लावती विजयी भएका छन्। उनी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका थिए।
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता पोखरा महानगरपालिकामा एकएक हजार ६०० मतगणना हुँदा सत्ता गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार अग्रस्थानमा छन्।