HimalKhabar.com :: A Complete Nepali Political News Portal
सीटीईभीटीका सबै परीक्षा ६ फागुनदेखि सञ्चालन हुने
सीटीईभीटीका सबै परीक्षा ६ फागुनदेखि सञ्चालन हुने कोभिड-१९ को तेस्रो लहरका कारण रोकिएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) का सबै परीक्षा ६ फागुनदेखि सञ्चालन हुने भएका छन्।
प्रधानमन्त्री देउवाद्वारा जेठ पहिलो साता हुने स्थानीय निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन
प्रधानमन्त्री देउवाद्वारा जेठ पहिलो साता हुने स्थानीय निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन आगामी जेठ पहिलो साताभित्रै सम्पन्न हुने जानकारी दिंदै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।