HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
हिरासतभित्रबाट लेखिएका दुई चिर्कटो वरिपरि घुमेको बहस
हिरासतभित्रबाट लेखिएका दुई चिर्कटो वरिपरि घुमेको बहस पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव केसीलाई सम्बोधन गरेर लेखिएको चिर्कटोमा ‘पाण्डेले अनुसन्धानमा हस्तक्षेप नगर्ने हो भने कोही पनि नबच्ने’ सन्देश पठाएका थिए।
‘हाइप्रोफाइल’ जो अनुसन्धानको दायरामै छन्
‘हाइप्रोफाइल’ जो अनुसन्धानको दायरामै छन् प्रमाण नपुग्दा अहिले मुद्दा नलगाइएको भए पनि केही उच्च पदस्थ व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न जिल्ला सरकारी वकीलको कार्यालयले प्रहरीलाई पत्राचार गर्ने भएको छ।