HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
रेडियो फ्रिक्वेन्सी रोयल्टीमा केन्द्रको एकलौटी
रेडियो फ्रिक्वेन्सी रोयल्टीमा केन्द्रको एकलौटी प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९/८० देखि रेडियो फ्रिक्वेन्सी रोयल्टी स्थानीय र प्रदेश सरकारलाई पनि बाँड्न सिफारिश गरेको छ।
७६ जिल्लामा ‘लम्पी स्किन’ को महामारी, एक खर्ब २६ अर्बको क्षति हुने अनुमान
७६ जिल्लामा ‘लम्पी स्किन’ को महामारी, एक खर्ब २६ अर्बको क्षति हुने अनुमान दशकौंपछि गाईभैंसीमा देखापरेको महामारीले देशभरिका किसानलाई पिरोलेको छ। तर, महामारी नियन्त्रणका लागि सरकारको प्रयास भने सुस्त छ।