HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
रेशम चौधरीको सजाय मिनाहा असंवैधानिक र न्यायिक विचलन: सर्वोच्चको फैसलाको पूर्ण पाठ
रेशम चौधरीको सजाय मिनाहा असंवैधानिक र न्यायिक विचलन: सर्वोच्चको फैसलाको पूर्ण पाठ सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई सजाय मिनाहा दिने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। साथै यस्तो कार्यप्रति इजलासको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ।
दावाले नेपाली नागरिकता लिंदाका कागजात गायब, एउटा कर्मचारीको मात्रै दस्तखत
दावाले नेपाली नागरिकता लिंदाका कागजात गायब, एउटा कर्मचारीको मात्रै दस्तखत करीब १०० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङले नेपाली नागरिकता लिंदाका कागजात गायब गरिएका छन् भने नागरिकता जारी गर्दा एक जना अधिकृतको मात्रै दस्तखत भेटिएको छ।