HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
आरएसएसको शैलीमा महिलालाई प्रशिक्षण दिंदै राष्ट्रसेविका नेपाल
आरएसएसको शैलीमा महिलालाई प्रशिक्षण दिंदै राष्ट्रसेविका नेपाल भारतीय आरएसएसको नेपाल शाखा हिन्दू स्वयंसेवक संघको महिला संगठनले धर्म र मातृत्वको नाममा हिन्दूत्ववादी विचार प्रवाह गरिरहेछ, ठ्याक्कै भारतीय राष्ट्रिय सेविका समितिको शैलीमा।
नियामकको बेवास्ताले अत्यधिक कर्जाको भारी
नियामकको बेवास्ताले अत्यधिक कर्जाको भारी ब्यांकरको लापरवाही, व्यवसायीको स्वार्थ र नेपाल राष्ट्र ब्यांकको बेवास्ता सिर्जित वित्तीय स्रोतको दुरुपयोगका दुष्परिणाम देखा पर्न थालेका छन्।