HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
नेकपा बैठकः ‘रिहर्सल’ देखियो, पर्दा खुल्न बाँकी
नेकपा बैठकः ‘रिहर्सल’ देखियो, पर्दा खुल्न बाँकी स्थायी कमिटी बैठक तीन दिन चलिसक्दा पनि खास अजेण्डामा प्रवेश नभइरहेका बेला प्रधानमन्त्रीबाटै आफूलाई हटाउन भारतीय डिजाइनमा नेपालकै नेताहरू लागिपरेको अभिव्यक्ति आउनुले नेकपाभित्र समस्याको गाँठो झनै कसिलो बन्दै गएको बुझ्न सकिन्छ।
प्रधानमन्त्री आ‍ेलीः राजमार्ग छोडेर भीरको बाटो
प्रधानमन्त्री आ‍ेलीः राजमार्ग छोडेर भीरको बाटो प्रचण्ड बहुमतसहित निर्विघ्न शासन गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निम्त्याएको यस्तो राजनीतिक भुमरीमा फसेका छन्, जहाँबाट निस्कन नसके झण्डै दुई दशकपछि मुलुकले पाएको राजनीतिक स्थिरता समेत सङ्कटमा पर्ने जोखिम छ।