HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
नेकपाको कलहमा बन्धक बन्यो देश सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिंदो शक्ति संघर्षले सिंगो मुलुक बन्धक बनेको छ । सरकारी संयन्त्रले काम गर्न छाडेको छ । र, महामारीसँग जुध्ने विषय उपेक्षामा पर्दा नागरिकको जीउज्यानमाथि नै गम्भीर खेलवाड भएको छ।
काठमाडौं ट्रान्जिट भ्याईनभ्याई, प्रादेशिक उडानको कार्ययोजना अलपत्र सातै प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउन हवाईमार्गको प्रादेशिक सञ्जाल आवश्यक भए पनि एक प्रदेशबाट अर्को प्रदेशमा पुग्न काठमाडौं आउनै पर्ने बाध्यता छ ।