HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोना कहरः गरीब अझै गरीब हुने, धनी - गरीबको खाडल झन् बढ्ने कोरोना भाइरसका कारण अर्थतन्त्र र रोजगारीमा भएको नोक्सानीले देशभित्रको गरीबी ह्वात्तै बढाउन सक्छ।
कोरोनाभाइरसको प्रभावले थलिंदै अर्थतन्त्र चीन हुँदै अढाइ दर्जन मुलुकमा फैलिएर सार्वजनिक स्वास्थ्यमा सङ्कट र विश्व व्यापार प्रणालीलाई खल्बल्याएको कोरोना संक्रमणले नेपाली अर्थतन्त्रलाई पनि थला पार्ने जोखिम बढेको छ।