HimalKhabar.com :: A Complete Nepali Political News Portal
के ढुकुटी रित्तिएर सरकार संकटमा परेको हो ? सरकारको आम्दानी र खर्च लगभग बराबर हुन थालेर वित्तीय सन्तुलन मिलाउने चापमा परिरहँदा अर्थ मन्त्रालयका अधिकारीहरु भने यसलाई अस्वाभाविक मान्दैनन्। उनीहरुको तर्क छ– ‘आर्थिक वर्षका शुरुका महीनामा आम्दानी कम हुने हुँदा यो स्वाभाविक हो, यसैलाई हेरेर संकट आयो भन्न मिल्दैन।’
विश्व ब्यांकको छानबिनको खुलासाः किसानका नाममा आएको अनुदानमा अर्बौं लूट विश्व ब्यांकको सहयोगमा किसानका लागि सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको अनियमितताको सांगोपांग चित्र देखाएको विश्व ब्यांकले दोषीमाथि कारबाही गर्न सरकारलाई पत्र समेत पठाएको छ।