HimalKhabar.com :: A Complete Nepali Political News Portal
सर्वोत्तम सिमेन्टको शेयरमा यस्तो छ नियामक, पहुँचवाला र ठूला लगानीकर्ताको सम्बन्धको जालो सर्वसाधारणलाई महँगोमा शेयर बिक्रीको प्रस्ताव गरेको सर्वोत्तम सिमेन्टको संस्थापक शेयर धितोपत्र बजारसँग प्रत्यक्ष सम्बद्ध व्यक्तिलाई शुरूमै बाँडिनुले भविष्यमा शेयर बजारमा चलखेल गरी मूल्य–पासो सिर्जना गर्न खोजिएको त होइन भन्ने आशंका उब्जाएको छ।
युआन लोङपिङ, जसले लाखौं भोकाको पेट भर्न सघाए सन् १९७० को दशकमा धेरै फल्ने हाइब्रिड धानको विकास गरेर संसारका असंख्य गरीबलाई भोकमरीबाट जोगाउँदै जीवन बचाएको श्रेय लोङपिङलाई जान्छ। यिनै लोङपिङ शनिबार संसारबाट बिदा भए।