चिनियाँ कम्पनीको २५० मेगावाटको सोलार परियोजना किन अड्कियो? चिनियाँ कम्पनीले लगानी गर्न लागेको २५० मेगावाटको सोलार परियोजनालाई भूराजनीतिक छायाले अनिश्चिततामा धकेलेको छ।
आधा हिउँद बित्यो, परेन एक झर पानी भूमध्यसागरमा बढ्दो तापमान तथा पश्चिमी वायु सुक्खा हुँदा नेपालमा हिउँदे वर्षा पातलिन थालेको छ। यसको असर खेतीपातीदेखि जलविद्युत् उत्पादनसम्म परिरहेको छ।