एमाले भ्रष्टाचार गर्नका लागि राजनीति गर्ने पार्टी होइन: केपी ओली नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले अरू जस्तो भ्रष्टाचार गर्नका लागि राजनीति गर्ने पार्टी नभएको जिकिर गरेका छन्।
चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु दाङको दंगीशरणमा शनिबार साँझ चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।