‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘अहिले समाज सद्दे भए त न्याय खोज्न नेपालगन्जदेखि रुबी खानहरू किन काठमाडौं आउनुपर्थ्यो?’
अस्पताललाई बेहिसाब अनुदान
एकातिर सरकारी अस्पतालमा जनशक्ति र आर्थिक स्रोतको अभावका कारण आम नागरिकले सास्ती भोगिरहेका छन् भने अर्कोतिर सरकारले सामुदायिक अस्पतालका नाममा बेहिसाब अनुदान वितरण गरिरहेको छ।