HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
डा. ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश
डा. ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. ढाकाकुमार श्रेष्ठमाथि गरिएको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
प्रधानमन्त्री दाहाल विरुद्ध रिट दर्ता गर्न सर्वोच्चले दिएको आदेशमा के छ?
प्रधानमन्त्री दाहाल विरुद्ध रिट दर्ता गर्न सर्वोच्चले दिएको आदेशमा के छ? प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध रिट दर्ता गर्न दिइएको सर्वोच्च अदालतको आदेशमा द्वन्द्वपीडितले न्याय पाउनुपर्ने विषय अनन्तकालसम्म अल्झाइराख्न नहुने उल्लेख गरिएको छ।