HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश फुयाँलको इजलासमा
सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश फुयाँलको इजलासमा सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमाथिको पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ।
मन्त्रिपरिषद्का नीतिगत निर्णय विरुद्धको रिटमा कारण देखाउ आदेश
मन्त्रिपरिषद्का नीतिगत निर्णय विरुद्धको रिटमा कारण देखाउ आदेश मन्त्रिपरिषद्का नीतिगत निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न नपाउने व्यवस्था विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।