HimalKhabar.com :: A Complete Nepali Political News Portal
दिल ढुँढता है... भूपिन्दर
दिल ढुँढता है... भूपिन्दर मुग्धकारी स्वर अनि मायालु व्यवहारका भूपिन्दरलाई गुमाउँदा अत्यन्तै पीडाबोध भयो। अहिले म फुर्सदका रातदिन प्रिय भूपिन्दरलाई सम्झिरहेछु।
भारतबाट इन्धनको मूल्य घटेर आयो, निगम भन्छन्- नेपालमा मूल्य घट्दैन
भारतबाट इन्धनको मूल्य घटेर आयो, निगम भन्छन्- नेपालमा मूल्य घट्दैन भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि नेपाल आयल निगमले भने मूल्य नघटाउने भएको छ।