कोरियाको राजदूतमा प्याकुरेल नियुक्त
![कोरियाको राजदूतमा प्याकुरेल नियुक्त](https://www.himalkhabar.com/uploads/posts/800X600/Jyoti_Pyakurel_1659525479.jpg)
प्राध्यापक ज्योति प्याकुरेल भण्डारी दक्षिण कोरियाका लागि राजदूत नियुक्त भएकी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १८ गते प्याकुरेललाई दक्षिण कोरियाका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिशमा प्याकुरेललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।