HimalKhabar.com :: A Complete Nepali Political News Portal
बौद्ध दर्शनमा मानव अधिकार संस्कृति
बौद्ध दर्शनमा मानव अधिकार संस्कृति बौद्ध धर्मदर्शनले २५ सय वर्षअघि नै जातीय, लैंगिक विभेद र दासप्रथा विरुद्धको चेतना उघार्दै मानव अधिकार संस्कृतिलाई प्रवर्द्धन गरेको पाइन्छ।
एकै हैनन् नेपाल संवत् र म्हपूजा 
एकै हैनन् नेपाल संवत् र म्हपूजा  नेपाल संवत् र नेवार समुदायमा प्रचलित संस्कृति म्हपूजा बेग्लाबेग्लै हुन् भन्ने यथार्थ बुझाउन नसक्दा यो संवत् निश्चित समुदायको हो भन्ने भ्रम भएर आम प्रचलनमा आउन सकेको छैन।