HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
मेडिकल काउन्सिल, सीआईबी र अदालतको हेलचेक्र्याइँले थुनिएका डाक्टर
मेडिकल काउन्सिल, सीआईबी र अदालतको हेलचेक्र्याइँले थुनिएका डाक्टर गलत कागज र शङ्काका भरमा एक चिकित्सक तीन दिन प्रहरी थुनामा बसेर निस्किएको घटनाले नेपालको फौजदारी न्याय प्रणाली कुन हदको खराबीबाट गुज्रिरहेको छ भन्ने उदाङ्गो भएको छ।
धरानमा डेंगीको महामारी
धरानमा डेंगीको महामारी धरानमा चार महीनाअघि शुरू भएको डेंगी संक्रमणले महामारीको रूप लिएको छ। उपमहानगरले डेंगी नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसक्दा विकराल अवस्था आएको पूर्व जनप्रतिनिधिको भनाइ छ।