HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
लप्सीफेदी सबस्टेशन निर्माणमा स्थानीयको अवरोध, तीन वर्षसम्म काम शुरू हुन सकेन
लप्सीफेदी सबस्टेशन निर्माणमा स्थानीयको अवरोध, तीन वर्षसम्म काम शुरू हुन सकेन काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गर्दा तामाकोसी-काठमाडौं उच्च क्षमताको प्रसारण लाइनको निर्माण अनिश्चित भएको छ भने ४०० केभी प्रसारण लाइनका पाँच वटा टावर निर्माण हुन सकेका छैनन्।
कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित
कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरिएका छन्।