HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।
अलपत्र एकीकृत बस्ती‚ बस्न मान्दैनन् भूकम्पपीडित
अलपत्र एकीकृत बस्ती‚ बस्न मान्दैनन् भूकम्पपीडित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा निर्माण गरिएको एकीकृत बस्ती अलपत्र परेको छ। बस्तीमा निर्माण गरिएका घरको कोठामा बाख्रा‚ दाउरा, मकैको खोस्टा र ढोड राखिएको छ।