HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
राष्ट्रियसभा बैठक जारी, बजेटमाथि मन्त्रीहरुले जवाफ दिंदै (लाइभ) आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेट माथि राष्ट्रियसभामा छलफल जारी छ। बिहान ११ बजे शुरु भएको बैठकमा सांसदहरुले उठाएका प्रश्नमाथि मन्त्रीहरुले विषयगत जवाफ दिइरहेका छन्।
चौरजहारी हत्याकाण्डको मूलकारण जातीय विभेद रहेको प्रतिवेदन सार्वजनिक पश्चिम रुकुमको चौरजहारी हत्याकाण्डको मूलकारण जातीय विभेद रहेको निष्कर्ष अधिकारकर्मीहरूले निकालेका छन्।