हर्क साम्पाङलाई साढे पाँच लाख जरिवाना
![हर्क साम्पाङलाई साढे पाँच लाख जरिवाना](https://www.himalkhabar.com/uploads/posts/800X600/hark_sangpang_1659609583.jpg)
निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) लाई रु.पाँच लाख ५० हजार जरिवाना तोकेको छ।
निर्वाचन आयोग ऐन, २०७३ अनुसार उम्मेदवार खर्च विवरण नबुझाएको बन्दै आयोगले जरिवाना तोकेको हो। जरिवाना नबुझाए कानूनी कारबाही हुने आयोगले जनाएको छ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा साम्पाङ स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।
जरिवानामा परेका उम्मेदवार: