HimalKhabar.com :: A Complete Nepali Political News Portal
#स्थानीय निर्वाचन २०७९
के बालेनले विवेकशीलको ‘क्रेज’ लिएका हुन्? रञ्जु दर्शनाले पाँच वर्षअघि पाएको चर्चा र युवाको समर्थन यति वेला काठमाडौंको मेयरका उम्मेदवार बालेन साहले पाइरहेका छन्। के उनले विवेकशीलको ‘क्रेज’ लिएका हुन्?