HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
सुन तस्करी छानबिन: कमिसन एकलाैटी गर्न खाेज्दा अनुसन्धान ढिलाइ
सुन तस्करी छानबिन: कमिसन एकलाैटी गर्न खाेज्दा अनुसन्धान ढिलाइ सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी प्रहरीलाई दिने विषयमा विवाद भयो। यसअघि पनि यस्तै अड्चन आएका थिए। किन हुन्छ विवाद?
‘हाम्वा पाला कालापहाड बोझ बोक्यौं, छोरानातिका पाला काठमाडौंमा तरकारी फलायाका छन्’ विगत वर्षमा कमाइका लागि भारत जाने गरेका कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका बासिन्दा पछिल्लो समय आयआर्जन, बालबच्चाको शिक्षा, स्वास्थ्य सुविधाका लागि काठमाडौं आउन थालेका छन्।