HimalKhabar.com :: A Complete Nepali Political News Portal
विपिन जाेशी : जसकाे कब्जामा छन्, उसैसँग गरिएन रिहाइकाे पहल विपिनलाई छुटाउन इजरायल र मध्यस्थकर्ता देशसँग मात्र संवाद गरिरहेको सरकारले उनलाई बन्धक बनाउने हमाससँग भने एक पटक पनि पहल गरेको छैन।
पुर्खाको खोजीमा नयाँ पुस्ता नयाँ पुस्ताले पछ्याइरहेको पुर्खा, पहिचान र संस्कृतिको खोजीलाई कला, तस्वीर, भिडिओका माध्यमबाट प्रदर्शनीमा राखिएको छ।