HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
बजेट वास्तविक किन बन्दैन?
बजेट वास्तविक किन बन्दैन? बजेट वास्तविक नहुँदा सामाजिक वास्तविकताबाट टाढिन गई सरकार र सर्वसाधारणबीचको सम्बन्ध पनि टाढिन जान्छ। अर्थतन्त्र चलायमान हुन सक्दैन।
सगरमाथामा हालसम्मकै ठूलो जमघट, सफा राख्न चुनौती
सगरमाथामा हालसम्मकै ठूलो जमघट, सफा राख्न चुनौती नेपाली सेना र केही आरोहण सञ्चालकले सगरमाथामा हिमाल सफाइ अभियानलाई निरन्तरता दिइरहेका छन्। तर‚ फोहोरको मुहान खुला राखेर गरिने सफाइले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न कठिन देखिन्छ।