HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
संवैधानिक पदाधिकारी विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
संवैधानिक पदाधिकारी विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश संवैधानिक निकायका पदाधिकारी नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
एमालेमा उम्मेदवार सिफारिश गर्दा महिला अनिवार्य
एमालेमा उम्मेदवार सिफारिश गर्दा महिला अनिवार्य नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिश गर्दा कम्तीमा एक जना महिला अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ।