HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
यस्तो छ १६ जेठदेखि शुरू हुने कक्षा १२ को परीक्षा तालिका 
यस्तो छ १६ जेठदेखि शुरू हुने कक्षा १२ को परीक्षा तालिका  परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने र परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पुनः परीक्षाको व्यवस्था नगरिने बोर्डद्वारा जारी परीक्षा तालिकामा उल्लेख छ।
पसिना पुछ्दै टीनको छाप्रोमा पढाइ
पसिना पुछ्दै टीनको छाप्रोमा पढाइ समयमै विद्यालय भवन निर्माण नहुँदा दाङको तुलसीपुरका विद्यार्थी टन्टलापुर घाममा टीनको छाप्रोमा पठनपाठन गरिरहेका छन्।