पूर्व सभामुखद्वय महरा र घर्तीको वडामा एमाले विजयी
पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीको वडामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।
भरतपुरमा मतान्तर बढाउँदै एमालेका विजय सुवेदी
चितवनको भरतपुर महानगरपालिकामा नेकपा (एमाले) का मेयरका उम्मेदवार विजय सुवेदी मतान्तर बढाउँदै लगेका छन्।