HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
तमलोपाले खाता खोल्यो महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्षमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का उम्मेदवार दिलीपकुमार पाण्डेय विजयी भएका छन्।
धनुषाको औरहीमा एमाले विजयी धनुषाको औरही गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) का उमाशंकरप्रसाद साह र उपाध्यक्षमा पुनम साह निर्वाचित भएका छन्।