HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
कावासोतीको मेयरमा कांग्रेस र उपमेयरमा एमालेलाई अग्रता नवलपुरको कावासोती नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमालेले प्रारम्भिक अग्रता लिएको छ। 
चुनावमय पूर्वी पहाड   यहि ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले पूर्वी पहाडमा चहलपहल बढाएको छ। हिमाली जिल्ला सोलुखुम्बुदेखि खोटाङ, धनकुटा, इलाम, ताप्लेजुङसम्मका गाउँघर चुनावमय बनेका छन्।