लमजुङ पहिरोमा एकै परिवारका चार जनाको मृत्यु
गए राति लमजुङको क्व्होलासोथार गाउँपालिका-३, बगुममा गएको पहिरोले घर बगाउँदा हराएका चारै जनाको शव भेटिएको छ।
पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिए
पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिएका छन्।