HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
तुलसीपुरको मेयर र उपमेयरमा एमालेको अग्रता कायमै दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।
नेपालगञ्जको मेयरमा कांग्रेसका विष्ट र उपमेयरमा जसपाका राई विजयी बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई विजयी भएका छन्।