HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
झोलुङ्गे पुलका सामान चोरी
झोलुङ्गे पुलका सामान चोरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२, तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन्।
राष्ट्रसंघका महासचिवको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु
राष्ट्रसंघका महासचिवको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण आधारशिविरमा खटिएका ४२ वर्षीय प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ।