HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
सात जनालाई जन्मकैद फैसलाको विरोधमा जलेश्वरमा प्रदर्शन
सात जनालाई जन्मकैद फैसलाको विरोधमा जलेश्वरमा प्रदर्शन सशस्त्र प्रहरीका असई थमन विकको हत्या सम्बन्धी मुद्दामा सात जनालाई जन्मकैद फैसला सुनाउने जिल्ला अदालत, महोत्तरीको आदेशको विरोधमा जलेश्वरमा प्रदर्शन गरिएको छ।
चिसोका कारण जाजरकोटमा तीन वर्षीया बालिकाको मृत्यु
चिसोका कारण जाजरकोटमा तीन वर्षीया बालिकाको मृत्यु जाजरकोटमा भूकम्प प्रभावित एक बालिकाको चिसोका कारण ज्यान गएको छ।