HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
दशैंले ब्युँतायो पुस्तक बजार लेखक तथा प्रकाशकले हरेक वर्ष दशैंअगाडि नयाँ पुस्तक बजारमा ल्याउँछन्। यो वर्ष दशैंअघि विगतभन्दा बढी नयाँ पुस्तक बजारमा ल्याइए। जसकारण पुस्तकप्रेमीले छानीछानी पढ्ने अवसर पाए।
वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर जाँचमा यसरी भइरहेको छ सिन्डिकेट हिमालय एयरलाइन्सले साउदी अरबिया जाने कामदारको पीसीआर परीक्षण सुरिया हेल्थ केयर प्रालीबाहेक अन्यत्र गरे रिपोर्टलाई मान्यता नै दिँदैन। अन्य देश जानका लागि पनि उसैले तोकेका तीन वटा प्रयोगशालाबाटै परीक्षण गर्नुपर्छ। जबकि, सरकारले ६२ वटा प्रयोगशालालाई मान्यता दिएको छ।