HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
किन मिलिरहेको छैन पानी पर्ने अनुमान? यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आकलन जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको थियो। तर देशमा मनसुन भित्रिएको दुई साता नाघिसक्दा पनि धेरै स्थानमा पानी परेको छैन।
मुआब्जा विवादले जोगबनी-विराटनगर रेल अन्योलमा जग्गाधनीले मुआब्जा लिन अस्वीकार गरेपछि भारतबाट मालवाहक रेल विराटनगर ल्याउने योजना अन्योलमा परेको छ।