HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
सुधारबाट पछाडि फर्किन खोजेको हो त केन्द्रीय ब्यांक? व्यापक आलोचनाका बावजूद वित्तीय सुधारको अत्यावश्यक तर अलोकप्रिय बाटो समातेको केन्द्रीय ब्यांक फेरि सजिलो कर्जा विस्तारको आत्मघाती बाटोमा फर्किंदै छ।
कृषि क्षेत्रले भोग्दै छ जलवायु परिवर्तनको चर्को असर राष्ट्रिय तथ्यांक कार्यालयले दुई वर्ष लगाएर देशभर गरेको जलवायु परिवर्तन सर्वेक्षणले जलवायुमा आएको अस्वाभाविक फेरबदलका कारण कृषि क्षेत्रले खडेरीदेखि रोग-कीरासम्मको मार खेपिरहेको देखाएको छ।