प्रदेशमा पनि केन्द्रकै रोग : विकास योजनाको ठेक्कापट्टा हुन्छ, काम हुँदैन
ठेक्कापट्टा लगाउने तर काम भए/नभएको रेखदेख नगर्ने प्रवृत्तिले प्रदेश सरकारका विकास योजना पनि वर्षौंदेखि अलपत्र छन्।
संवैधानिक आयोगबीचको खटपटले मुस्लिम विद्यार्थी आरक्षित कोटाबाट वञ्चित
दुई वटा संवैधानिक आयोगका पदाधिकारीको खटपटले मुस्लिम समुदायका विद्यार्थीलाई लेखपढ तथा सरकारी सेवामा प्रवेश गर्ने आरक्षित बाटो दुई वर्षदेखि बन्द छ।