HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
नरोकिएको सालक तस्करी पूर्वी नेपालको मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वर्षदिनअघि ३५० भन्दा बढी सालकको खपटा बरामद भएको घटनाको मुख्य पाटो अहिलेसम्म पनि खुलेको छैन।
तराईका सुन्दरकुमारले देखेको सगरमाथा सपना दाङ पर्सेनीका ६५ वर्षीय सुन्दरकुमार चौधरी हिमालसँग तराईको साइनो जोड्न र थारू समुदायको स्वास्थ्य समस्या उजागर गर्न अर्को वर्ष सगरमाथा आरोहण गर्ने तयारीमा छन्।