HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
नयाँ वर्ष मनाउन भारतीय पर्यटक जनकपुरधाममा
नयाँ वर्ष मनाउन भारतीय पर्यटक जनकपुरधाममा ईस्वी संवत्‌को नयाँ वर्ष मनाउन आएका आन्तरिक तथा बाह्य पर्यटकले जनकपुरधाम भरिभराउ भएको छ।
३५ मिटर अग्लो चट्टान काट्न नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द गरिंदै
३५ मिटर अग्लो चट्टान काट्न नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द गरिंदै नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारीसाधनको आवतजावत बन्द गरिंदै छ।