HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
विकास लक्षित पूँजीगत खर्च गर्न सरकार असफल, पाँच महीनामा साढे ६ प्रतिशत मात्रै खर्च विकास लक्षित पूँजीगत खर्च गर्न सरकार असफल देखिएको छ। चालू आर्थिक वर्षको पहिलो पाँच महीना बितिसक्दा पूँजीगत खर्च साढे ६ प्रतिशत हाराहारीमा मात्रै छ। यो पछिल्ला वर्षमा सबैभन्दा कमजोर अवस्था हो।
‘होण्डाको साथ ७’ योजनाका विजेता घोषणा  नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ का विजेता घोषणा गरेको छ।