HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
निर्माण सकिएको दुई सातामै भासियो कृषि हाटबजारको संरचना
निर्माण सकिएको दुई सातामै भासियो कृषि हाटबजारको संरचना प्रदेश १ सरकारको अनुदानमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा निर्माण गरिएको कृषि हाटबजारको संरचना दुई साता नपुग्दै भासिएको छ। 
स्वतन्त्र अभियानको रवि लामिछानेलाई प्रश्न- भोटको ढडिया थापेर तर मार्न खोजेको हो?
स्वतन्त्र अभियानको रवि लामिछानेलाई प्रश्न- भोटको ढडिया थापेर तर मार्न खोजेको हो? भर्खरै निर्वाचन आयोगमा दल दर्ता गरेका पूर्व सञ्चारकर्मी रवि लामिछानेप्रति स्वतन्त्र उम्मेदवारी अभियान आक्रमक देखिएको छ।