HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
वातावरणीय अधिकारको विकेन्द्रीकरणः यहाँ छन् चुनौती
वातावरणीय अधिकारको विकेन्द्रीकरणः यहाँ छन् चुनौती ‘वातावरण संरक्षण नियमावली, २०७७’ तर्जुमासँगै वातावरण अध्ययन प्रतिवेदन तयारी एवं स्वीकृतिको अधिकार स्थानीय तहमा हस्तान्तरण भएको छ । तर, अधिकार कार्यान्वयनमा देखिने समस्या समाधानमा स्थानीय र संघीय सरकारले अहिल्यैदेखि तयारी थाल्नुपर्ने देखिन्छ । 
हरित जलवायु कोषबाट नेपालले करिब तीन अर्ब पाउने
हरित जलवायु कोषबाट नेपालले करिब तीन अर्ब पाउने गण्डकी वेशिनमा जलवायुजन्य जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालनका लागि नेपालले करिब रू. तीन अर्ब (२७.४ मिलियन डलर) पाउने भएको छ ।