कोरोना महामारी, त्यसमै थपिंदैछ हिउँदमा वायु प्रदूषणको डरलाग्दो जोखिम जाडो महीनामा हुने वायु प्रदूषणले नेपाल र भारतको कोरोना महामारी विरुद्धको संघर्षलाई थप जटिल बनाउन सक्छ ।
ऊर्जामा अनुदान: अँध्यारोमै छुटे दलित वस्ती सांस्कृतिक र सामाजिक रूपमा विभेदको चाङ त छँदैछ, नवीकरणीय ऊर्जामा सरकारले लामो समयदेखि दिइरहेको अनुदानको लाभबाट समेत दलित समुदाय पूरै वञ्चित छ ।