HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
२६ वर्षदेखि सत्तामा रहेका बेलारुसका राष्ट्रपतिले लिए छैटौं कार्यकालका लागि शपथ, यूरोपेली मुलुकहरुले दिएनन् मान्यता
२६ वर्षदेखि सत्तामा रहेका बेलारुसका राष्ट्रपतिले लिए छैटौं कार्यकालका लागि शपथ, यूरोपेली मुलुकहरुले दिएनन् मान्यता विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाउँदै निरन्तर प्रदर्शन गरिरहँदा राष्ट्रपति लुकाशेन्कोले पूर्व घोषणा नगरी सामान्य कार्यक्रमबीच शपथ लिएका हुन्।
पत्रकार खशोग्गीको हत्या प्रकरणमा साउदी अदालतले सुनायो आठ व्यक्तिलाई जेल सजाय
पत्रकार खशोग्गीको हत्या प्रकरणमा साउदी अदालतले सुनायो आठ व्यक्तिलाई जेल सजाय साउदी अदालतले सोमबार सन् २०१८ मा साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।