HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
हार मानेका छैनन् ट्रम्प, परिणाम उल्टाउन जर्जियाका गर्भनरलाई दिँदैछन् दबाब अमेरिकाको जर्जिया राज्यमा मतपरिणाम उल्टाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँका रिपब्लिक गभर्नरलाई दबाब दिएका छन्।
अमेरिकी राष्ट्रपतिको फेसबुक र ट्वीटर अकाउन्ट बाइडेनलाई कहिले हस्तान्तरण होला? अमेरिकी राष्ट्रपतिले चलाउने फेसबुक र ट्वीटर आगामी २० जनवरीमा नवनिर्वाचित राष्ट्रपति जोए बाइडेनलाई हस्तान्तरण गरिने सामाजिक सञ्जाल कम्पनीहरूले जनाएका छन्।