पदभार सम्हाल्नुअघि नै टीम बनाउँदै अमेरिकी राष्ट्रपति निर्वाचित बाइडेन
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले पदभार सम्हाल्नुअघि नै आफ्नो टीम बनाउन थालेका छन्। उनले लामो समयदेखिका आफ्ना सल्लाहकार रहेका रोन क्लैनलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ छनौट गरेका छन्।
पुन: बन्दाबन्दीमा फर्किँदै यूरोप
यूरोपका देशहरूमा कोरोना महामरी रोकथाम तथा नियन्त्रणका लागि दोस्रो चरणको तयारी तीब्ररूपमा शुरू भएको छ। वसन्त ऋतु शुरू भएसँगै यूरोपका मुलुकहरूमा कोरोना महामारी फैलिने क्रम बढेसँगै केही मुलकले बन्दाबन्दी नै शुरू गरेका छन् कतिपय मुलुकले स्थानीय तहमा निषेधाज्ञा, कर्फ्यू र स्थान विशेषमा कर्फ्यू लगाएका छन्।